साउन ९, न्युयोर्क । अमेरिकाको न्युयोर्कमा लामो समयदेखि बस्दै आएका चर्चित गायक हरिश माथेमाको अजम्बरी माया नामक गीत सार्बजनिक भएको छ । उनले उक्त नया गीत जुलाई २४ तारिख मा सार्बजनिक गरेका छन ।
गीतमा गायक माथेमा स्वयम्ले अभिनय गरि गिटार बजाएर गीत गएको अभिनय गरि रहेका छन् । उक्त गीतको निर्देशक सानटना रेकर्डडिंग निर्मल होडा तथा दिपेश प्रधान ले गरेका छन । प्राबिधिक सहयोग प्रज्वल बज्रचार्यको रहेको छ भने गीत तथा गीत रचयिता ड्यानिएल कर्थक दानु रहेका छन् ।
भिडियो पनि हेर्नुहोस ।