कोरोनाको नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि र केन्द्रिय राजधानी काठमाडौँ तथा उपत्यकाका विभिन्न क्षेत्रमा पेसा व्यवसाय र ज्याला मजदुरी गर्दै आएका नागरिकहरु आ–आफ्नो गाउँ प्रस्थान गरेका छन् । स्थानीय तहको समन्वयमा तीनीहरु उद्धार भएका हुन् ।