सुनको मूल्य तोलामा पाँच सय घट्यो

असोज २४, काठमाडौं । शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ४ सय र तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम गरेको छ । यसअघि सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको छ । काठमाडौं । शुक्रबार सुन तोलामा पाँच सय रुपैयाँ घटेको छ । नेपाल सुन(चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ४ सय र तेजावी सुन प्रतितोला ७० हजार एक सय रुपैयाँ कायम गरेको छ ।

यसअघि सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ थियो । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ८ सय ४५ रुपैयाँ कायम भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.