काठमाडौ । गायक कर्मा तामाङ आयुशको ‘तिमीले उसलाई रोज्यौ गीतको भिडियो सार्वजनिक भएको छ । समयमा आधुनिक गायनमा राम्रो सम्भावना बोकेको स्वर भएका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् ।
विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त योगी ले लेखेको हुन् भने गायक कर्मा आफैले संगीत गरेका छन । सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा प्रेम , सञ्जय , सम्झनाले अभिनय गरेका छन । ‘तिमीले उस्लाई रोज्यौ ’ गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।
यस्ताे छ भिडियाे: