सुपरहिट गीत “छम्मा छम्मा नाँचिदेऊ एकचोटी” लाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यसहित कभर भिडियो बनाएको छ । उक्त कबर भिडियोमा बरुन तामाङ, निशा पाण्डेय, शिव श्रेष्ठ ले नृत्य प्रस्तुत गरेका छन् । ऊनीहरुको यो तेस्रो कबर भिडियो हो । कभरबाट नै कलाकारिता क्षेत्रमा प्रवेश गर्ने उनीहरुको दावी छ । हेरौं भिडियोमा