अनिल खनालको ‘घुटु घुटु थुक निल्ने भएँ म’ बजारमा

काठमाडौँ । नयाँ पुस्ताका उदयिमान गीतकार अनिल खनालले ‘घुटुघुटु थुक निल्ने भएँ म’ तिम्रो जोवान देखेर बोलको गीत बजारमा ल्याएका छन्।

संसारभर विश्वकपको रौनक छाईरहेका बेला उदयीमान गीतकार खनालले घुटुघुटु थुक निल्ने भएँ बोलको लोक दोहोरी गीतको म्युजिक बजारमा ल्याएका हुन्।

टिका प्रसाई र शितल राज पाण्डेको आवाज रहेको उक्त गीतको शब्द तथा संगीत भने स्रष्टा अनिल खनालको रहेको छ।

मोडेल युविन ढुँगाना र सजिना महर्जनको अभिनय रहको म्युजिक भिडियोलाई अनिल राईले निर्देशन गरेका हुन्। उक्त गीतलाई बिन्ध्यवासिनी म्युजिक प्रलिले बजारमा ल्याएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.