नायिका शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्च अदालतले आदेश

भदौ १, काठमाडौं । नायिका शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको आइतबारको इजलासले तत्काल पक्राउ नगर्न आदेश गरेको हो ।

शिल्पा र छवि ओझाविरुद्ध छविका पूर्व पत्नीले बहुविवाहको मुद्दा दर्ता गराएकी थिइन् । जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएपछि छवि र शिल्पा दुवैलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.