सकारात्मक उर्जाका लागि घरमा राख्नुस् यी ५ विरुवा

साउन २३, काठमाडाैँ । सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । र आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस्।

सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ।

हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ। त्यस कारण केही यस्ता बोट विरुवा छन जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ।

तुलसी

तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ ।

मेहन्दी

सकारात्मक उर्जाका लागि शरीर तथा मन चुस्त र दुरुत हुन आवश्यक हुन्छ । र शरीर र मनको थकानलाई टाढा गर्न लागि गुलमेहन्दी निकै फाइदाजनक हुन्छ । यो विरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ ।

मनिप्लान्ट

घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुने छ ।
यस विरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ ।

घ्यू कुमारी

शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्व छ । तर के तपाइलाई घरमा रहेको नकारात्म उर्जा हटाउनका लागि एलोभेरा महत्वपूर्ण हुने कुरा जानकारी छ ?

वाँस

बेम्बु ट्रिले भाज्ञ तथा प्यार युक्त अवस्था बनाइ राख्नका लागि सहयाता गर्छ ।

यो सानो खालको वासलाई खासै हेरचाहा को आवश्यकता पनि पर्दै न । साने सिसाको भाडोमा थोरै पानी रखेर एक कुनामा राख्न सकिन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.