चलचित्र काँचुलीको दोस्रो गीत ‘मुस्काएर अलि अलि’ सार्वजनिक

साउन ६, काठमाडौ‌ । बिजि बर्मा फिल्मिसको ब्यानरमा कला राई को प्रस्तुतीमा रहेको नेपाली कथानक चलचित्र काँचुली को दोश्रो गीत मुस्काएर अलि अलि सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायल को लेखन तथा निर्देशनमा निमार्ण गरिएको चलचित्रमा जीवनका विभिन्न घटना क्रमहरुलाई चलचित्रमा समेटिएको छ । गायिका नित्याशिवा र शम्भु रैका को आवाज अनि शंकर अधिकारी घायलको गीत र संगीत रहेको छ ।

गीतमा रबिन श्री र अस्मि लाई चलचित्रमा डेब्यु गरिएको छ । जिवनका रोमान्चिक पल हरु लाई समेटर तयार गरिएको छ । राजन महर्जन को कोरियोग्राफिमा सुशील डाँगी को छायांकन ,बिश्वास भण्डारी को सम्पादन ,नृत्य राजन महर्जन रहेको छ । साउन २४ गते रिलिज हुने काचुलिका बितरक तिरुपती पिक्चर्सले वित्तहरण गर्ने भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.