गायक रमेश कार्कीको ‘ओइ ओइ भनेर’ मा आँचल र सरोज

असार १७,काठमाडौ । नव उदयमान गायक रमेश कार्कीको नयाँ गीत ‘ओइ ओइ भनेर’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

संगीतकार तथा गायक बाबुल गिरीको शव्द र संगीत रहेको उक्त गीतमा गायक कार्कीको स्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित नायिका तथा मोडल आँचल शर्मा र सरोज मोक्तानले अभिनय गरेका छन् । उक्त गीतको म्यूजिक भिडियोको निर्देशन राजिव समरले गरेका छन् । गीत मेलोडियस रहेकाले सवैको मन जित्नेमा गायक रमेश कार्कीको विश्वास छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.