यस्तो बन्यो आसुतोष राईको शब्द-संगीतमा ‘के यो माया हो’ (भिडियो)

जेठ २८, काठमाडौं । आसुतोष राईको शब्द तथा संगीतमा नयाँ गीत सार्वजनिक गरिएको छ । चर्चित गायिका मेलिना राई र दुर्गा बहादुर राईको आवाजमा ‘के यो माया हो’ गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई दिने न्यौपानेले एरेञ्ज गरेका हुन । गीतको भिडियोमा मोडल सम्पदा बानिया र योगेन्द्र राई फिचर्ड छन । सन्दीप भुजेलको कोरियोग्राफी रहेको यस गीतको भिडियोलाई अमृत सुनुवारले छायाङकन गरेका हुन ।

त्यस्तै नव ढुङ्गेलको निर्देशनमा बनेको ‘के यो माया हो’ गीतको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.