गायक राजेश पायल राईको स्वोरमा सजिएको रोमाण्टिक गीत इसाराले बोलाउदा बोलको म्युजिक भिडियो युबट्युबमा सार्वजनिक भएको छ । रोमाण्टिक गीतको भिडियोमा चर्चित मोडल अरिया बस्नेत र प्रतिराम रोक्काको पृथक अभिनय रहेको छ । उक्त गितमा संगीत तथा एरेन्ज कर्मा शाही घर्ति मगरले गरेको छ । इसाराले बोलाऊ नामक गीतमा स्वर चर्चित गायक राजेश पायल राईले दिएका छन् | त्यस्तै यो गीतमा मोडल अरिया बस्नेतले पनि आफ्नो छुटै रोमाण्टिक अभिन्य दिदा गीतको रोमाण्टिक मूडलाई जिभित राखेको दर्शकको मुल्याकन पाहीएको छ |