सुन-चाँदीको भाउ घट्यो

जेठ १५, काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा सय रुपैयाँले घटेर ५९ हजार ५ सयमा कारोबार भइरहेको छ भने चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर सात सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.