गायिका रितिकाले भनिन्– रमाइलाे गर्दा सारी मिलाए देउन

गायिका रितिका जिरेलको आधुनिक गीत सारीको छेउबोलको गीतको भिडियो सार्वजनिक भएको छ । जिरेलको आवाजमा रहेको यस गीतलाई शब्द संगीत र आवाज उनकै रहेको छ भने गीतको एरेन्ज इन्द्र जिसिले गरेका छन् ।
टी टाइम म्यूजिको युट्युव च्यानलबाट सार्बजनिक भएको उक्त गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् । रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन् ।
उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हास्यकलाकार भिम केसी,ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन विकास ज्ञवालीले गरेका छन् ।गायक सँगसगै मोडलिङमा पनि आगामी दिनमा आफुलाई स्थापित गर्ने चाहना रहेको गायिका बताउँछिन् ।

Satkar Media House
Leave A Reply

Your email address will not be published.