बर्ड फ्लू के हाे, मान्छेमा कसरी सर्छ ? भिडियोमा हेर्नुहोस

big bite restro

बैशाख २०, काठमाडाैं । यसअघि बर्ड फ्लूका कारणा कुखुरा लगायतका अन्य पन्छीहरू धेरै मरेकाे सुन्दै र देख्दै आएका थियाैं तर नेपालमा पहिलाेपटक मान्छेमा पनि बर्ड फ्लू देखिएकाे छ । बर्ड फ्लूको संक्रमणका कारण काभ्रेमा एक युवकको मृत्यु भएसँगै मानिसमा पनि बर्ड फ्लू भेटिएको पुष्टि भएको हो ।

आखिर बर्ड फ्लू के हो, यसका लक्षण कस्ता हुन्छन र कसरी बच्न सकिन्छ । हामीले केही जानकारी प्रस्तुत गर्ने कोशिस गरेका छौँ । बाकि जनकारी भिडियोमा हेर्नुहोस्  ।

सम्बन्धित समाचार