‘विर विक्रम २’ को अफिसियल पोष्टर सार्वजनिक

बैशाख १०, काठमाडौँ । फिल्म ‘विर विक्रम २’ को अफिसियल पोष्टर रिलिज गरिएको छ ।

सार्वजनिक पोष्टरमा बुद्धि तामाङ ,बर्षा शिवकोटी, पल शाह र नाजिर हुसैन रहेका छन । फिल्मकाे निर्देशन निर्देशक मिलन चाम्सले गरिएका हुन । यो फिल्ममा रन्जिता सापकोटा सह – निर्माता र अर्पण सापकोटा कार्यकारी निर्माताको रुपमा रहेका छन । नवराज उप्रेतीले छायांकन गरेको फिल्मको कथा प्रदिप भारदाजले लेखेका हुन्।

फिल्ममा पल शाह,नाजिर हुसैन बुद्धि तामाङ ,बर्षा शिवकोटी, देशभक्त खनाल, विनिशा भण्डारी, मनिष लिम्बु, सन्तोष खनाल लगायतका कलाकारहरुले अभिनय गरेका छन । फिल्म जेठ ३ देखि प्रदर्शनमा आउदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.