बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई हस्पिटलमा छुट

माघ २४, काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई नियमित सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।

हालै भएको सम्झौताअन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकहरुले आफ्नो कार्डमार्फत भैंसेपाटीस्थित नेपाल मेदीसिटी हस्पिटलमा सात प्रतिशतसम्म छुटको लाभ उठाउन सक्ने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.