माघ १६, काठमाडौं । चर्चित गायक तथा संगीतकार सञ्जीब वाईवाको “जाडो है महिना” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तामाङ कलाकार संघका अध्यक्ष एंवम चर्चित गायक सञ्जीब वाईवाको शव्द संगीत अनी श्वरमा रहेको उक्त गितको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । सेलो बिदामा रहेको उक्त गितको म्युजिक भिडियोमा चलचित्र कर्मी जेनिस दोङ तामाङ र दिप्ती गोम्जा तामाङको अभिनय देख्न सकिन्छ ।
मुभी फ्याक्टीले बजारमा ल्याएको यस गीतको निर्देशन अजय स्याङतानले गरेका हुन ।(भिडियो)

