अष्ट्रेलिया पुगेर विराटप्रति यसरी माया पोखिन अनुष्काले

पुस २२, एजेन्सी। बलिउड नायिका अनुष्का शर्मा अहिले पतीलाई भेट्न सिड्नीमा पुगेकी छन ।

अष्ट्रेलिया विरुद्ध खेल्न पुगेका बिराटलाई भेट्न अष्ट्रेलिया पुगेकी उनले त्यहा पुगेर उनले एक फोटो पोस्ट गरेकी छिन । जहाँ उनले लेखिकी छिन ‘तिमीले मलाई सधै खुसी केटी बनाउँछौ । ’ केही दिन अगाडि मात्र अनुष्काले भारतिय टिमसँगै अष्ट्रेलियन प्रधानमन्त्रीसँगको भेटमा समेत सहभागिता जनाएकी थीन । चलचित्र ‘जिरो’ रिलिजपश्चात अहिले अनुष्का पनि फुर्सदमा छिन ।

कोहलीले अष्ट्रेलिया विरुद्ध हुन गइरहेको खेलमा भारतको नेतृत्व गर्दै छन । र, उनको समर्थन र हौसलाका लागि अनुष्का त्यहाँ पुगेकी हुन । बलिउडमा आुष्का र विराट अत्यन्तै मन पराइएको जोड िहो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.