पुस १६, काठमाडौं । गायक आस्मान लोप्चनको अर्को प्रस्तुति “लेकमा जादा”को म्युजिक भिडियो सार्वजानिक ।
गायक आस्मान लोप्चन आफैको शब्द स्वर संगित रहेको उक्त गितको म्युजिक भिडियोमा स्वयम आस्मान लोप्चन, प्रितन तामाङ र ममता मोक्तानले अभिनय गरेको छ भने भिडियोको निर्देशन – बुद्ध लामाले गरेको छ ।
यो भन्दा पहिले लोप्चनको “बल्ल पो तामाङको” धेरैले मन पराएको थियो । (भिडियो )

