सर्वाधिक ‘सेक्स’ खोज्नेमा नेपाल चौथो नम्बरमा

‘सेक्स’ सबैको चियोचर्चाको बिषय हो। विकासोन्मुख र पूर्वीय समाजमा ‘सेक्स’ लाई निकै गोप्यताका साथ् लिइन्छ।

कुनै पनि कुरा जति गोप्य राखिन्छ, अझ भनौ जति धेरै लुकाइन्छ त्यति नै त्यसको बारेमा चियोचर्चा र खोजतलास हुने गर्छ।  हो, सर्च इन्जिन गुगलको रिपोर्टले पनि यस्तै भनेको छ।  गुगलले सार्वजनिक गरेको सन् २०१८ को रिपोर्ट अनुसार ‘सेक्स’ शब्द खोज्ने बिश्व समुदायहरुमाझ नेपाली अग्रपंक्तिमा पर्छ। रिपोर्टमा सर्वाधिक ‘सेक्स’ शब्द खोज्नेहरुको सूचीमा नेपाल चौथो स्थानमा रहेको छ।  बिशेषत: जाडो मौसममा धेरै नेपालीले गुगलमा ‘सेक्स’ शब्द खोजेका छन्।  अक्टुबर १४ देखि नोभेम्बर १० सम्म धेरै ‘सेक्स’ शब्द खोज्ने गरेको गुगलले जनाएको छ।

यसरी खोज्नेहरुमा पूर्वान्चल (१००) सबै भन्दा अगाडि रहेको छ।  त्यसपछि क्रमश पश्चमाञ्चल (९६),  मध्यमाञ्चल (८१), मध्य पश्चिमाञ्चल (७७) र सुदुर पश्चिमाञ्चल (७५) रहेका छन् । नेपालीहरुले ‘नेपाली सेक्स च्याट’,  ‘सेक्स विथ मम’, ‘फर्सी सेक्स’, ‘स्टेप मम सेक्स’, ‘फ्यामिली सेक्स’, नेपाली सेक्स काण्ड’, ‘चाइनिज सेक्स मुभी’ लगायतका शब्दहरु प्रयोग गरि सर्च गर्ने गरेका छन्। सबै भन्दा बढी ‘सेक्स’ खोज्नेमा बंगलादेश रहेको छ भने सबै भन्दा कम खोज्नेमा ब्राजिल, स्पेन र मेक्सिको रहेका छन्।

कुन देश कति औ स्थानमा ?

१. बंगलादेश

२. इथियोपिया

३. श्रीलंका

४. नेपाल

५. भारत

६. भियतनाम

७. पाकिस्तान

८. म्यान्मार

९. जाम्बिया

१०. कुवेट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.