सुनिल मगरको ‘छातीभरि देश बोकी’ बोलको गीत सार्वजनिक

कात्तिक २०, काठमाडौं । तिहारको अबसर पारेर ‘छातीभरि देश बोकी’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीत सुनिल मगरको स्वरमा सजिएको छ ।

शब्द महेश पौडेलको रहेको छ भने संगीत विनय केटुले भरेका छन् । भुपेन्द्र रिखिम मगरले निर्देशन गरेको यस गीतमा जनक थापा मगर, कञ्चन राई, टेक रसाइली र रेक्स मगरलाई फिचरिङ गरिएको छ । बबिन तामाङले खिचेको गीतमा निशान घिमिरेले सम्पादन गरेका छन् । कामको सिलसिलामा विदेशमा रहेका नेपालीले आफ्नो मातृभूमीलाई माया गरेको दृश्य यो गीतमा झल्किएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.