चलचित्र ‘ए मेरो हजुर–२’ युट्युबमा सार्वजनिक

कात्तिक १७, काठमाडौँ । नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ युट्युबमा सार्वजनिक भएको छ।

बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो।  सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरूको अभिनय छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.