गायक तिलक बस्नेतको ‘कान्छीको ’ बोलको नयाँ भिडियो सार्वजनिक

कात्तिक ८, काठमाडौं । गायक तिलक बस्नेतको ‘कान्छीको ’ बोलको नयाँ भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा स्वर , संगीत र शब्द गायक आफ्नै रहेको छ । गीतको शब्द लेख्नमा अभिसेक शाहले पनि सहयोग गरेका छन। राजन इशानले गीतको एरेन्जमेन्ट गरेका हुन। सुरेन्द्र बस्यालले भिडियो कोरियोग्राफी गरेका हुन भने उत्सव दहालले भिडियो छायांकन गरेका हुन। डान्सिङ बिटको भिडियोमा मोडेल अन्जु चौलागाई संगै नयाँ मोडेल प्रकाश बलाएर र अभिसेक शाहले अभिनय गरेका छ्न। अर्जुन अधिकारीको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो ।

हेर्नुहोस भिडियो

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.