सञ्चारकर्मी सुविसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत सार्वजनिक

कात्तिक ६,काठमाडौं । सञ्चारकर्मी तथा साहित्यकार सुविसुधा आचार्यले विदेशमा बस्ने नेपालीहरुले चाडबाडमा घर सम्झँदाको पीडा समेटेर ‘परदेशीलाई दशैं तिहार’ बोलको गीत सार्वजनिक गरेकी छन् ।

गायक अर्जुन सुनामको स्वर तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोमा भिम दाहाल, सोनी विष्ट, बाल कलाकारहरू सृष्टि आचार्य र सस्मित दाहालको अभिनय छ । म्युजिक भिडियोमा निर्देशन हेम प्रभाषले गरेका हुन् । एकान्त मगरको सम्पादन रहेको गीतको छायांकन राजिब श्रेष्ठले गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.