कात्तिक ४, काठमन्डौ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन सकेको छैन । नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन ।
सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन । हिजोमात्र जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकीछिन । उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।
जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन । उनी भन्छिन “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” । मेघा अडिसनका लागि छनौट भएकी मेनुकालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट बधाई तथा शुभकामना…भिडियो..
नेपाल आइडलले नचीनेकि Menuka Poudel भारतीय ZeeTv show SA RE GA MA PA मा धमाका मच्चाइन्…जर्जहरु पनि राेए .. दृष्टिबिहिन मेनुका हामी नेपाली काे शान wow 💕 कृपया सबैले Share गराैँ…
Posted by Jon Sam on Saturday, October 20, 2018

