मुलुकमा वामपन्थी शक्तिबीच ध्रुविकरणका लागि प्रयास भइरहेको छ… प्रारम्भ खबर २८ असार २०८२, शनिबार १४:४० असार २८, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुविकरणका लागि प्रयास भइरहेको बताएका छन् । पार्टी निकट…