गायिका बसन्ती र जीवनको नयाँ सेलो गीत ‘मायाला चिनो’ सार्वजनिक… प्रारम्भ खबर ४ माघ २०७८, मंगलवार २०:१७ माघ ४, काठमाडौँ । सेलो तथा लोक गायिका बसन्ती लामा र गायक जीवन बमजनको स्वारमा रहेको नयाँ गीत ‘मायाला चिनो’ सार्वजनिक भएको छ । सेलोमा आधारित उक्त गीतमा…