‘बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित… प्रारम्भ खबर २४ बैशाख २०८२, बुधबार २०:४६ वैशाख २४, काठमाडौँ । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध ह्यात ग्राउन्डमा २५६९ औँ बुद्ध जयन्ती मनाइने भएको छ । आउँदो वैशाख २९ गते श्री बौद्धनाथ क्षेत्र…