गठबन्धन जनविरोधी शक्ति विरुद्धको अभियान हो : मन्त्री श्रेष्ठ प्रारम्भ खबर १६ कार्तिक २०७९, बुधबार २२:५५ कार्तिक १६, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिब एवम् सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले वाम-लोकतान्त्रिक गठबन्धन…