Browsing Category

स्वास्थ्य

दुर्घटना घाइते लिन पुगे पूर्वमन्त्री गोकर्ण विष्ट

मंसिर १७, काठमाडौं । बाग्लुङ बडिगाड–७ मा दुर्घटनामा घाइते भएकालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई…

विजयनगर गाउँपालिकामा तीन दिने निःशुल्क आँखा शिविर

मंसिर १७, कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा आइतबारदेखी तिन दिने निःशुल्क अप्रेशन सहितको आँखा जाँच शिविर शुरु भएको छ । विजयनगर गाउँपालिकाको आयोजना र छन्द…

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

मंसिर १६, काठमाडौँ । हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः – टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी…

कुपोषणबाट जोगाउने यी तीन चिज

दाम, चना र केरा। सस्तो र सरल रुपमा प्राप्त गर्न सकिने यी तीन चिजले कुपोषित बच्चाको स्वास्थ्यमा सुधारात्मक परिर्वतन ल्याउँछ। यी चिजबाट तयार गरिएको आहारले बालबालिकालाई कुपोषित हुनबाट…

विश्वभर दैनिक ३२० बालबालिका र किशोर किशोरीको एड्सका कारण मृत्यु

मंसिर ११, संयुक्त राष्ट्रसंघ । प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३ सय २० बालबालिका र किशोर किशोरीहरूको मृत्यु भएको पाइएको छ । युनिसेफले मङ्गलबार सार्वजनिक गरेको…

भक्तपुर क्यान्सर अस्पतालमा आचारसंहिता विपरीत गरिएका नियुक्ति बदर

मंसिर ११, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ । समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार,…

जिम्मेवारी हेरफेर गर्न हतार गर्दिन : स्वास्थ्य मन्त्री ढकाल

मंसिर १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य सेवा विभाग टेकुको निरीक्षण गरेका छन्। स्वास्थ्य मन्त्रीका रूप उनले विभागको पहिलो औचारिक भ्रमण गर्दै…

उच्च रक्तचाप के हो ? यसको रोकथाम र व्यवस्थापन यसरी गर्नुहोस्

मंसिर ८, काठमाडौँ । उच्च रक्तचाप भनेको यस्तो अवस्था हो, जसमा रगतको प्रवाह हुने रक्तनलीहरुमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने…

विलासी र निष्क्रिय जीवनयापन गर्नेमा रोगको जोखिम उच्च

मङ्सिर ८, काठमाडौं । विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने…

मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम सबै जिल्लामा

मंसिर ४, हेटौंडा । नमूना परियोजनाका रुपमा गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ।…