स्टार हस्पिटल र आईएमई बिच सम्झौता

असोज २२, काठमाडौँ । स्टार हस्पिटल र आईएमई लिमिटेडबिच सहकार्य गर्ने सम्बन्धमा सम्झौता पत्र हस्ताक्षर भएको छ।

सम्झौता पत्रमा स्टार हस्पिटलको तर्पmबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा आईएमई लिमिटेडका तर्फबाट श्रेत्रीय प्रमुख माधव कटुवालले हस्ताक्षर गरेका हुन्।सम्झौता अनुसार स्टार हस्पिटलले आईएमई लिमिटेडका ग्राहकहरुलाई उपचार खर्चमा १५५ सम्म छुट प्रदान गर्नेछ।

छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले आईएमई प्रिभिलेज कार्ड देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.