बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधामन्त्री पदमा नियुक्त गरेका छन्।

राष्ट्रपतिका प्रेस सल्लाहका किरण पोखरेका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीका नियुक्त गरेका हुन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.