नायिका नीताको जवानीको बजार लागेपछि यस्तो भईन्, हेर्नुहोस भिडियोसहित

असोज १७, काठमाडौं । नायिका नीता ढुंगाना नृत्य रहेको चलचित्र ‘दि कर्मा’मा समावेश ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकार नीता र नायक करण वर्माको नृत्य छ । भिडियोमा नायिका परमिता आर एल राणाको रिसाहा अवतार देख्न सकिन्छ । साथमा कलाकार वुद्दि तामाङ र निर्देशक देवकुमार श्रेष्ठलाई पनि भिडियोमा देख्न सकिन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.