१०८ वटा म्हाने, जसबाट बौद्ध धर्म र पर्यटन प्रवर्द्धनमा सहयोग

रामेछाप  जिल्लाको सुनापाती गाउँपालिकामा निर्माण भइरहेको १०८ म्हाने जसले बुद्ध धर्मसंग आस्था भएकाहरुको लागि परिचित गराउदै आएको छ ।  यसले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षक गराउने ठाउँको रूपमा चिनाउन विश्वास लिएइको छ ।

 

उक्त स्थान धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको सम्भावनाले भरिपूर्ण छ । पर्यटनहरुलाई आकर्षित गराउनको लागि यस गाउँपालिकाले आउने पर्यटनहरुलाई लक्षित गरि यातायात र आवासको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।

 

तस्वीर : प्रदीप कुमार श्रेष्ठ/ प्रारम्भ खबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.