रामेछाप जिल्लाको सुनापाती गाउँपालिकामा निर्माण भइरहेको १०८ म्हाने जसले बुद्ध धर्मसंग आस्था भएकाहरुको लागि परिचित गराउदै आएको छ । यसले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षक गराउने ठाउँको रूपमा चिनाउन विश्वास लिएइको छ ।
उक्त स्थान धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको सम्भावनाले भरिपूर्ण छ । पर्यटनहरुलाई आकर्षित गराउनको लागि यस गाउँपालिकाले आउने पर्यटनहरुलाई लक्षित गरि यातायात र आवासको व्यवस्थापन गर्नुपर्ने देखिन्छ।