राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

तियानजिन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुईपक्षीय भेटवार्ता भएको छ ।

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा शनिबार (भदौ १४) अपराह्न यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले  राष्ट्रपति सीसँग तियानजिन अतिथिगृहमा भेटवार्ता गरेका हुन् ।

त्यसअघि, उनले प्रधानमन्त्री ओलीलाई उक्त गृहमा स्वागत गरेका थिए । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.