गायिका रेस्मा केसीले ‘खै किन हो’ बोलको गीत सार्वजनिक

असोज १४, काठमाडौं । गायिका रेस्मा केसीले खै किन हो बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको वर्ड प्रिमियर गरिएको हो ।

गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने गीतलाई सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन । भिडियोमा नायिका निता ढुगाना र जीवन गिरीले अभिनय गरेका छन् । डान्सीङ नम्बरको यो गीतलाई रिलिज भएको छोटो अवधीमै दर्शकबाट राम्रो प्रतिकृया आएपछि गायिका केसी उत्साही भएकी छिन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.