तालिमको सुविधासहित ग्राफिक डिजाइन हव अनामनगरमा

चैत २७, काठमाडौँ । डिजिटलको दुनियाँमा तालिम केन्द्रसहित हरेक प्रकारका डिजाइनहरूका लागि अनामनगरमा छुट्टै ग्राफिक डिजाइन हब प्रा.लि सञ्चालनमा आएको छ ।

ज्ञान, सीपको क्षमता अभिवृद्धिसहित स्वरोजगार बनाउने उद्देश्यसहित सञ्चालनमा आएको उक्त डिजाइन हबमा सूचना प्रविधिको अधिक प्रयोग गरि प्रशिक्षण गराउने डिजाइन हवका सञ्चालक देवराज रिजालले जानकारी दिए । बजारमा डिजिटल डिजाइन तथा ग्राफिकको माग बढ्दै गएकाले तालिमसंगै ग्राहकलाई हरेक सुविधा उपलब्ध गराउने उनले बताएको छ । कला, सिर्जना र क्षमतानुसार प्रशिक्षार्थीलाई उचित तलबसहित रोजगारको लागि योग्य बनाउन ग्राफिक डिजाइन हब प्रतिबद्धतता रहेको सञ्चालक रिजालले जानकारी दिए ।

काठमाडौँको अनामनगर स्थित पूर्वीगेट गणेश मन्दिरसंगैको घरममा रहेको ग्राफिक डिजाइन हवले हरेक व्यवसायको पहिचान र सफलताको ध्यानमा राखेर आकर्षक डिजाइन तथा प्रशिक्षणको कार्यक्रमहरू ल्याउने जानकारी दिए । उक्त कम्पनीले डिजाईनसंगै क्षमता अभिवृद्धिका तालिमहरू उउद्घोषण, भाषण कला, व्यक्तित्व विकासको तालिम समेत प्रदान गर्ने उनले बताए ।

ग्राफिक डिजाइन हवबाट प्राप्त हुने सेवाहरू यस्तो छः
१. वेवसाइट डेभल्पमेन्ट (आकर्षक र युजर फ्रेन्डली वेवसाइट)
२. ग्राफिक डिजाइन (लोगो, बोचर, सोसियल मिडिया डिजाइन, पोष्टर आदि इत्यादि)
३. भिडियो इडिटिङ र मोसन गा्रफिक
४. डिजिटल माकेटिङ (SEO, सोसियल मिडिया प्रबन्धन, न्यययनभि ब्मक)
५. इलिस्टेशन र क्रिएटिभ आर्ट
६. AI प्रयोग गरेको डिजाइन समाधान
७. 3D र 3D डिजाइनहरु

हाम्रो प्रशिक्षण कार्यक्रमः
१. कृतिम बुद्धिमत्ता (AI) को प्रयोग
२.कोडिङ (वेव डेवलपमेन्ट, एप निर्माण)
३.डिजिटल माकेर्टिङ र SEO
४. प्रोफेशनल भिडियो इडिटिङ
५.ग्राफिक डिजाइन

 

नोटः यहाँ प्रकाशित सामग्री व्यवसाय प्रर्वद्धनका लागि निर्मित समाचार हुन् । – प्रारम्भ खबर

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.