बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल

बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सत्र तलाको अन्तरराष्ट्रियस्तरको पाँचतारे होटल ।

“क्वीन टावर” नामाकरण यस होटल समुन्द्री सतहबाट एक हजार एक सय मिटर उचाईमा रहेको छ । उक्त होटल रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा निर्माण भएको कम्पनीले जनाएको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.