विश्वभर फेसबुकमा देखियो समस्या

फागुन २२, काठमाडौं । विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ ।

सोमबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ । मेटाकै ह्वाट्सएप भने चलिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.