कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

पुस ८, काठमाठौं । लालबहादुर कुँवर र निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

यसअघि कुँवर सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार थिए भने पौडेल पनि रजिष्ट्रार नै थिइन् । न्यायपरिषद्को निर्णयले रजिष्ट्रारद्वय न्यायाधीश सिफारिस गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.