कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस ✍️ प्रारम्भ खबर 📅 ८ पुष २०८०, आईतवार १३:०७ 195 पुस ८, काठमाठौं । लालबहादुर कुँवर र निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । यसअघि कुँवर सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार थिए भने पौडेल पनि रजिष्ट्रार नै थिइन् । न्यायपरिषद्को निर्णयले रजिष्ट्रारद्वय न्यायाधीश सिफारिस गरेको छ ।