हेलम्बुकी अनुस्का दोङ अभिनित पहिलो म्युजिक भिडियो सर्बजनिक (भिडियो सहित )

भदौ २२, काठमन्डौ । कलाकारीता क्षेत्रमा पहिलो पहिला टेक्दै हेलम्बुकी अनुस्का दोङ अभिनित पहिलो म्युजिक भिडियो ‘मायाको रंग’ सर्बजनिक भएको छ ।

चर्चित गायक तथा संगितकार विशाल काल्तान र गायिका बिना घालेको स्वर रहेको उक्त गितमा अनुस्का संगै तामाङ चलचित्र जगतको चर्चित नायक सागर घिसिङको अभिनय रहेको छ । कलाकारीता क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका नायक सागर घिसिङ संग अभिनय गरेकी अनुस्काले आफ्नो पहिलो म्युजिक भिडियो मार्फत आफुले कलाकारीता क्षेत्रमा प्रवेश संगै दर्शकहरुको साथ र माया पाउने बताए ।

अनुस्का दोङको डेभियु रहेको उक्त म्युजिक भिडियोको निर्देशन अजय स्याङ्तानले गरेको हो भने निर्माता सुनिल दोङ रहेको छ । उक्त गितको संगीत पनि बिशाल काल्तानको नै रहेको छ । भिडियो लिंक

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.