उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित

माघ २३, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.