उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्ष निर्वाचित ✍️ प्रारम्भ खबर 📅 २३ माघ २०७९, सोमबार १२:४० 170 माघ २३, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनाले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।