नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा

मङ्सिर २५, काठमाडौं । नेदरल्यान्ड्सका राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् ।

कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएपछि उनले रमजिनामा दिएका हुन् । विश्वकपको शुक्रबार राती भएको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् । ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.