निर्वाचन नतिजाले सेयर बजारमा उत्साह, खुल्नासाथ १८ अंकले बढ्यो

मङ्सिर ६, काठमाडौ । निर्वाचन नतिजालाई सेयर बजारले स्वागत गरेको छ ।

निर्वाचनपछि खुलेको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेको १० मिनेटमा १८ अंकले बढेको छ । लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अपेक्षा गरेका थिए । निर्वाचन अगाडि बैंकहरुले ब्याजदर नबढाउने तथा विकास बैंक फाइनान्स कम्पनीले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका थिए । बजार खुलेको १० मिनेटको अवधिलाई हेर्दा लगानीकर्तामा उत्साह देखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.