राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण ✍️ प्रारम्भ खबर 📅 ३१ असार २०७९, शुक्रबार २१:२१ 144 असार ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।