राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण

असार ३१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभित्र १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.